
Rgp1
Unsku
Sgr
Rgp
Ggp
pku
Gfs
Srbpu
Ses
Lnp
cjs
Pbu
Pes
Djs

Sbs
Rgu
Ksm
Hal
Ssm
Wsp
Pvg
Ggd
Bbu
Rgu
Rsb
nsb
Sls
Rgs
Bbbpu
Tsm
Vor
Asm
Gst

Bml
Mks
Syp
bbt
Jmb
Pls
Gsb
Rmb
Rpp
Ptm
Jmb
sab
Abd
काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् ।
सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।
प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु-५ का वडा सदस्य हुन् ।
यसैगरी सोरु-६ का सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा पनि घाइते भएका प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।अनलाइनखबर
