
Rgp
cjs
Lnp
Djs
pku
Unsku
Sgr
Pes
Srbpu
Pbu
Rgp1
Ggp
Gfs
Ses

Ksm
Rgu
Rgs
Ssm
Tsm
Bbbpu
Sbs
Rgu
Rsb
Bbu
Wsp
Asm
Pvg
Sls
nsb
Gst
Vor
Ggd
Hal

Jmb
Jmb
sab
Pls
Ptm
Gsb
Rpp
bbt
Rmb
Mks
Bml
Abd
Syp
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो । इन्जिनियर चौधरीसँगै उनका साथी गुरुदेव यादव पनि पक्राउ परेका छन् ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालय बर्दबासका प्रमुख रामबहादुर कुरुम्वाङले बताए ।
