
Rgp
Ggp
Pbu
Srbpu
Djs
Lnp
Unsku
Sgr
pku
cjs
Gfs
Rgp1
Ses
Pes

Vor
Sbs
Bbu
Pvg
Rgu
nsb
Rgs
Sls
Hal
Bbbpu
Wsp
Rsb
Ggd
Gst
Asm
Ksm
Tsm
Rgu
Ssm

Rpp
bbt
Rmb
sab
Jmb
Ptm
Mks
Bml
Pls
Syp
Gsb
Abd
Jmb
दाङ । देउखुरीमा एक बालकको नुहाउने क्रममा खोलामा डुवेर मृत्यु भएको छ ।
आइतबार दिउँसो ३:२५ बजेको समयमा राप्ती गाउँपालिका ३ करम्दी खोलामा नुहाउने क्रममा सुनछहारी गाउँपालिका ३ भित्रीगाम रोल्पा घर भई हाल राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयामा हजुरआमाको घरमा बसेर पढ्दै आएका सनबहादुर बुढामगरका ६ वर्षिय छोरा खिमान बुढामगरको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
साथी सँग नुहाउन गएका ती बालक खोलामा डुवेर घाइते भएको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घाइते अवस्थामा रहेका ती बालकलाई प्रस्तावित भालुवाङ अस्पतालमा लगे लगत्तै चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै मृतक बालकको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालको शवगृहमा राखिएको छ । मृतक बालक सिद्वार्थ बोडिङ स्कुल युकेजीमा अध्ययनरत थिए ।
