आलोक भावुक/गढवा आइतबार, जेठ २८, २०८०

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको ठाडो आदेशपछि राप्ती नदीमा भइरहेको उत्खनन बन्द गरिएको छ ।

गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी लगायतको टोलीले उत्खनन भइरहेको राप्ती घाटमा पुगेर तत्काल उत्खनन् बन्द गर्ने आदेश दिएको दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनु भयो।

त्यस्तै नियमसंगत भएको काम सुचारु हुने अबैध उत्खनन गरिरहने जो कोहीलाई पनि नछाड्ने प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]