
Ggp
Unsku
Srbpu
Rgp1
Sgr
pku
Lnp
Rgp
Pbu

Pvg
Tsm
Rgu
Hal
Sls
Rgs
Bbbpu
Rgu
Bbu
Sbs
Gst
Ssm
Wsp
Ggd
Ksm
Vor
Rsb
nsb
Asm

bbt
Syp
Pls
Jmb
sab
Mks
Ptm
Rpp
Abd
Gsb
Bml
Jmb
Rmb
काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनु भयो ।
जिपमा तीन जना सवार थिए । एक जना गम्भीर घाइते छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आए पनि थप अनुसन्धान भइरहेको डिएसपी रिमालले जानकारी दिनु भयो ।
