सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख आइतबार, जेठ ०७, २०८०

रुकुम पश्चिम् । रुकुम पश्चिममा नेपाल प्रहरीद्वारा ८ नाल भरुवा बन्दुक जंगलमा बेवारिसे राखिएको अबस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) देखि २० किलोमीटर दक्षिण पुर्वमा अवस्थित जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ८ ओखर धारा भिर सामुदायिक वन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा उक्त स्थान पुगेर प्रहरी बरामद गरेको हो ।

कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा ११ जनाको टोलीका साथ सोहि स्थानबाट ८ नाल भरुवा बन्दुक नियन्त्रणमा लिईको छ । त्यस्तै अहिले उक्त बन्दुक कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]