
Sgr
Srbpu
Rgp1
pku
Ses
Pes
Gfs
Lnp
Unsku
Rgp
cjs
Pbu
Djs
Ggp

nsb
Vor
Rsb
Wsp
Pvg
Sls
Rgs
Asm
Ssm
Rgu
Ggd
Hal
Sbs
Rgu
Bbbpu
Ksm
Bbu
Gst
Tsm

Abd
Syp
Ptm
Rmb
Jmb
Rpp
bbt
Gsb
Mks
Pls
sab
Jmb
Bml
दाङ । वडा प्रहरी कार्यालय लमहीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा उच्च अदालत तुलसीपुरको २०७६।१२।०३ गतेको फैसलाले जवरजस्ती करणी उद्योगमा १ महिना १३ दिन कैद र पाँच हजार रुपैया जरीवाना तोकेकोमा जिल्ला प्यूठान मल्लरानी गाउँपालिका वडा नम्बर ३ चोरपानी स्थायी वतन भई हाल लमही नगरपालिका नगरपालिका वडा नम्बर ३ फल्कापुर बस्ने वर्ष ४४ का राजेन्द्र पौडेल रहेका छन् ।
यसैगरी उच्च अदालत पाटन ललितपुरद्वारा बैकिङ कसुर मुद्दामा एक लाख अन्ठानब्बे हजार रुपैयाँ जरिवाना तोकिएकी लमही नगरपालिका वडा नम्बर ६ बलरामपुर स्थायी वतन भएकी ४० वर्षीय पौष कुमारी चौधरी त्यस्तै सहकारीको रकम हिनामिना गरेर फरार रहेका लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडाका रिकि गिरी रहेको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भएको हो ।
यस्तै अदालतबाट फैसला भई फरार प्रतिवादीहरुलाई पक्राउ गरि जिल्ला अदालत घोराही समक्ष पेश गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।
