
Rgp
Rgp1
Ggp
pku
Lnp
Unsku
Sgr
Pbu
Srbpu

Hal
Rgs
Rgu
Ssm
Wsp
Ggd
nsb
Rgu
Ksm
Sbs
Vor
Gst
Bbu
Asm
Tsm
Rsb
Bbbpu
Sls
Pvg

bbt
Bml
Ptm
Mks
Abd
Jmb
Pls
Gsb
Rmb
sab
Syp
Jmb
Rpp
बारा । निर्वाचन क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९ हजार ८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ७७१ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।
यस क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहीँ बैशाख १० गते उपनिर्वाचन भएको हो ।
