
Rgp1
Srbpu
Rgp
Djs
Pes
Sgr
Lnp
Gfs
Ggp
Ses
cjs
Pbu
pku
Unsku

Hal
Bbbpu
Rgu
Asm
Vor
Pvg
Rgu
Ksm
Tsm
Rsb
Ggd
Wsp
Rgs
Ssm
Bbu
Sls
nsb
Sbs
Gst

sab
Rpp
Jmb
Jmb
Rmb
Abd
Gsb
Mks
Ptm
Pls
bbt
Bml
Syp
दाङ । लगनशिल भई काम कारवाही गर्न दाङ जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले निर्देशन दिएका छन् ।
आइतबार घोराही जिल्ला ट्राफिक प्रहरी कार्यलाय घोराही दाङमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट,कार्यालय तथा कार्यालय कम्पाउण्डको निरीक्षण गर्दै प्रहरी निरीक्षक मल्लले उक्त निर्देशन दिएका हुन् ।
यसैगरी सो निरीक्षण कार्यमा उपस्थित सम्पूर्ण जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुलाई लगनशिल भई काम कारवाही गर्न र तालुक प्रहरी कार्यालयहरूबाट प्राप्त आदेशहरुलाई अक्षरश पालना गर्न र गराउन निर्देशन समेत दिएका छन् ।
