
Rgp1
Unsku
pku
Srbpu
Sgr
Ggp
Rgp
Lnp
Pbu

Hal
Rsb
Ggd
Ksm
Ssm
Sls
Tsm
Vor
Bbbpu
Sbs
Asm
Rgu
nsb
Rgs
Rgu
Bbu
Pvg
Gst
Wsp

bbt
sab
Rmb
Bml
Rpp
Syp
Jmb
Ptm
Pls
Mks
Abd
Gsb
Jmb
दाङ । लुम्विनी प्रदेशका निवर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीले सहिद कृष्णसेन इच्छुक स्मृती प्रतिष्ठान नेपालको कृष्णसेन इच्छुक स्मृती भवनको शिलान्यास आज एक भव्य समारोहको बीच राप्ती गाउँपालिका १ पाखापानीमा गर्नू भयाे।
लुम्विनी प्रदेश सरकारकाे यस चालू आर्थिक वर्ष ०७९/८० मा रु पच्चीस लाखको लागतमा निर्माण हुने इच्छुक भवन निर्माण स्थलको जग्गादाता राप्ति गाउँपालिका १ पाखापानी निवासी सहिद परिवार एवम् सामाजिक व्यक्तित्व गन्जबहादुर विष्टले उपलब्ध गराउनु भएको छ ।
त्यस्तै लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकाको प्रगन्न सिंचाई नहरको दोश्रो इन्टेक नहरको नजीकै बन्न १० धुर जग्गा बन्न लाको हो । भवनको शिलान्यास पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै पुर्व मुख्यमन्त्री केसीले सहिद कृष्णसेन इच्छुक एक महान् सांस्कृतिक तथा पत्रकारिता क्षेत्र र राजनैतिक क्षेत्रका महान्तम सहिद हुनुहुन्थ्यो भन्नू भयाे।
