
Ggp
Unsku
pku
Srbpu
Rgp1
Djs
cjs
Lnp
Pes
Rgp
Sgr
Gfs
Ses
Pbu

Rgs
Ssm
Sls
nsb
Rgu
Sbs
Bbu
Ggd
Rgu
Pvg
Ksm
Gst
Vor
Hal
Asm
Rsb
Bbbpu
Tsm
Wsp

Pls
Rmb
Gsb
Syp
Bml
Jmb
Abd
sab
Ptm
bbt
Mks
Jmb
Rpp
नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल गाउँपालिकाका ६ ओटा वडा डुबानमा परेका छन् ।
सरावलको वडा नम्बर-४ र ७ र पाल्हीनन्दनको १ र ६ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका हुन् ।
दुई गाउँपालिकामा करिब एक हजार बढी घर डुबानमा छन् ।
सरावलको बुडन्तपुरमा मात्र २०० घर डुबानमा परेका छन् । करिब १०० बढी घर-परिवार विस्थापित भएका छन् । उनीहरुलाई टेन्ट टाँगेर राखिएको र राहत वितरण भइरहेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो ।
तीन दिनदेखि परेको वर्षा रोकिएपनि गाउँमा पसेको बाढी सुक्न अझै केही दिन लाग्ने भएपछि स्थानीयहरु सरसामान र पशुचौपाय बोकेर छिमेकी गाउँमा आश्रयको खोजीमा समेत लागेका छन् ।
