
Srbpu
Ggp
Pbu
Rgp
Rgp1
Lnp
Sgr
pku
Unsku

Vor
Rgu
Ggd
Ksm
Rgs
Sls
Bbbpu
Gst
Rgu
Rsb
Bbu
Wsp
nsb
Tsm
Pvg
Hal
Ssm
Sbs
Asm

Gsb
Mks
Rmb
Rpp
bbt
sab
Syp
Ptm
Abd
Jmb
Pls
Bml
Jmb
दाङ । अखिल सयुक्तको सभापति हिमाल महराको नेतृत्त्वको टिमका क्यामपसकै लोकप्रिय कोषाध्यक्ष पदका उम्मेदवार सागर पण्डित विधार्थी माझ व्यस्त हुनुहुन्छ।
श्रीप्रसाद पण्डित र विमला पण्डितको कोखबाट २०५९ साल जेठ ४ गते घोराही उपमहानगरपालिका वार्ड नं ८ मर्पा डाडा जन्मिएका सागर पण्डित अहिले स्ववियु निर्वाचन कोषाध्यक्ष पदका उम्मेदवार छन। पण्डितको राजनीति यात्रा नेकपा एमाले निकट अनेरास्ववियु विधार्थी सङ्गठनमा २०७८ साल आवद्ध भई निरन्तर सक्रिय रहनु भएको छ।
२०७९ साल पौषमा महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष बनेका पण्डित माघ महिनामा भएका अनेरास्ववियु जिल्ला अधिवेशनबाट जिल्ला समिति सदस्यमा निर्वाचीत बन्नु भयो। यसरी राजनीति यात्रा शुरु गर्नुभएको पण्डित स्ववियु निर्वाचन अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल छैंठौको संयुक्त अखिल प्यानलबाट राप्ती अञ्चलकै ठूलो त्रिवि अन्तरगत आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस कोषाध्यक्ष पदका उम्मेदवार रहनु भएको छ।
अहिले नेपालभरी चारै तिर स्ववियु निर्वाचनको माहोल तातिरहेको बेला महेन्द्र बहुमुखी क्याम्पसकै लोकप्रिय तथा चर्चित उम्मेद्धार मध्यकै एक उम्मेद्धार सागर पण्डित पनि हुन्।
