
Lnp
Gfs
Djs
pku
Rgp1
sbs
Unsku
Sgr
cjs
Pbu
Rgp
Ggp
Pes
Srbpu

Rgs
Hal
Asm
Vor
nsb
Tsm
Gst
Rsb
Sbs
Rgu
Ksm
Sls
Bbbpu
Pvg
Bbu
Ggd
Ssm
Wsp
Rgu

Mks
Bml
Rpp
Jmb
sab
Jmb
bbt
Gsb
Abd
Syp
Rmb
Ptm
Pls
गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाको वडानम्बर ३ मा रहेको मैनडाँडा माध्यमिक विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको छ ।
विद्यालयको ६२ औं वार्षिकउत्सवको अबसरमा पूर्व विद्यार्थी मञ्चले विद्यार्थीको आँखा जाँच गर्ने व्यवस्था मिलाएको थियो । आँखा जाँचका लागि नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको प्राबिधिक सहयोग रहेको थियो । विद्यालयमा अध्ययनरत २ सय ६० जना विद्यार्थीको आँखा जाँच गरिएको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष भुवनप्रसाद पन्थले बताए ।
त्यस्तै विद्यार्थीहरुमा पढने समयमा आँखाका रोगका कारण पढाईमा विविध समस्या देखा पर्ने भएकाले आँखा जाँचको कार्यक्रम राखिएको पन्थले बताए । विद्यालयको ६२ औं वार्षिकउत्सवको अबसरमा आँखा जाँचसँगै विविध कार्यक्रम गरेर वार्षिकउत्सव मनाइएको थियो ।
