
Rgp1
Ggp
Pbu
pku
Unsku
Lnp
Srbpu
Rgp
Sgr

Ssm
Wsp
Pvg
Asm
Ggd
Sls
Gst
Rgu
Vor
nsb
Tsm
Ksm
Rgu
Rgs
Hal
Sbs
Bbbpu
Bbu
Rsb

Rpp
Ptm
Gsb
Pls
Jmb
Rmb
Mks
Jmb
Bml
Abd
bbt
sab
Syp
दाङ । सडक डिभिजन कार्यालय दाङले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दाङको धानखोला देखि शिवखोला सडक खण्ड मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ ।
त्यस्तै सडक डिभिजन कार्यालय दाङले मंगलबार देखि लागु हुने गरि १५ दिने सूचना जारी गरि राजमार्गको सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो ।
सडकखण्डको धानखोलादेखि शिव खोलासम्मको सडक क्षेत्र दायाँ,बाँया ३१र३१ मिटर भित्र रहेका संरचना हटाउन जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यदि जारी सूचनालाई व्यवास्ता गरेमा सडक विभाग कार्यालयले आफै (पुस १५ भित्र नहटाएमा) हटाउने समेत उल्लेख छ। साथै हटाउन लागेको खर्च समेत सडक मिच्नेहरुले नै ब्यहोर्नु पर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ । कार्यालयले सोही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरि दिनका लागि अनुरोध गरेको छ । लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इञ्जिनियर रामपुकार जैसवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
