
Rgp1
Pbu
Sgr
Unsku
Lnp
pku
Ggp
Srbpu
Rgp

Bbu
Sbs
Ssm
Gst
Vor
Hal
Wsp
Bbbpu
Rgs
Rsb
Rgu
nsb
Ggd
Ksm
Pvg
Tsm
Sls
Asm
Rgu

Pls
Abd
Syp
Gsb
Mks
Ptm
Jmb
Bml
sab
bbt
Rpp
Jmb
Rmb
दाङ । दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई झण्डै दुई सय मतान्तरले हराउदै गठबन्धनतर्फका उम्मेद्धार रेखा शर्मा निर्वाचित भएकी छिन् ।
त्यस्तै उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।
