
Lnp
Unsku
Ggp
Rgp1
Srbpu
Sgr
Pbu
Rgp
pku

nsb
Vor
Bbu
Rgu
Bbbpu
Ssm
Ggd
Wsp
Sbs
Pvg
Rgu
Tsm
Sls
Ksm
Gst
Asm
Rsb
Hal
Rgs

Ptm
Gsb
Pls
Jmb
Abd
Rpp
Bml
Mks
bbt
Rmb
Syp
Jmb
sab
काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ७ (१)मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले ४ हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठलेलाई जानकारी दिए ।
त्यस्तै नेकपा (एमाले)का उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिका भित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।
