
Rgp1
Srbpu
Unsku
Rgp
pku
Sgr
Ggp
Lnp
Pbu

Rsb
Ggd
Wsp
Rgu
Rgu
Gst
Hal
Sbs
Rgs
Sls
Ssm
Pvg
Bbu
Asm
nsb
Bbbpu
Vor
Ksm
Tsm

Syp
bbt
Mks
Abd
Rpp
sab
Rmb
Jmb
Pls
Gsb
Bml
Ptm
Jmb
धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग मतान्तर बनाएका हुन्।
त्यस्तै जिल्लामा प्रतिनिधि सभा सदस्यको २०,१०८ मत गणना सकिएको छ। प्रधानमन्त्री देउवाको ९,९८७ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ५,३०१ मत छ।
यस्तै देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले २,७१९ मत पाएका छन्।
