
pku
Ggp
Rgp1
Srbpu
Sgr
Unsku
Lnp
Pbu
Rgp

Hal
Ggd
Rgu
Ssm
Rgs
Wsp
Rgu
Bbu
Bbbpu
Asm
Pvg
Vor
Ksm
Sbs
Sls
Rsb
Gst
Tsm
nsb

Jmb
Ptm
Pls
Rmb
sab
Bml
Abd
bbt
Syp
Jmb
Rpp
Mks
Gsb
दाङ। दाङ जिल्ला क्षेत्र नं १ को मतगणना लमही नगरपालिकाकाे भवनमा सुरु भएको छ।
यसै गरी क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हल घोराही र क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना हुँदैछ । जिल्लामा प्रतिनिधिसभाका लागि ४३ उम्मेदवार रहेकाछन्, भने प्रदेशसभाका लागि ४६ उम्मेदवार रहेका थिए।
दाङ क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय ले मतदान गरेका थिए। यसै गरी क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ र क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदातामध्ये ९० हजार एक सय ५० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो।
