
Rgp
pku
Lnp
Sgr
Rgp1
Ggp
Srbpu
Unsku
Pbu

Wsp
Hal
Rgs
Pvg
Ksm
Tsm
Bbu
Gst
Rgu
Rgu
Ssm
Rsb
Ggd
Asm
Sls
Bbbpu
nsb
Sbs
Vor

Syp
bbt
Pls
Abd
Gsb
Rpp
Rmb
Bml
Jmb
sab
Mks
Ptm
Jmb
धनगढी । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताए।
यस्तै उनका अनुसार डडेल्धुरामा दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना सुरु हुने छ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ।
त्यस्तै डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्।
