
Lnp
pku
Rgp1
Sgr
Rgp
Unsku
Pbu
Ggp
Srbpu

Wsp
Hal
Gst
Tsm
Bbu
Rgu
Sbs
Ssm
Asm
Ggd
Rgu
Bbbpu
Sls
Ksm
Rsb
nsb
Pvg
Vor
Rgs

Syp
Rmb
Mks
Pls
Jmb
Bml
Gsb
bbt
Rpp
Abd
Ptm
sab
Jmb
बाँके । कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । निर्वाचन सुरक्षा गस्तीको क्रममा प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान दुर्घटना भएको हो ।
त्यस्तै सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो दुर्घटनामा मानवीय क्षति भने नभएको कोहलपुर प्रहरीले जनाएको छ ।
