
Unsku
Lnp
Srbpu
Ggp
Rgp1
Pbu
Sgr
pku
Rgp

Ggd
Hal
Bbbpu
Sls
Vor
Rgu
Rsb
Ksm
nsb
Bbu
Rgu
Rgs
Sbs
Wsp
Gst
Ssm
Pvg
Asm
Tsm

Rmb
Pls
Jmb
Jmb
Abd
Mks
Gsb
bbt
Rpp
Syp
Bml
Ptm
sab
काठमाडौं । गोरखामा एक जना एमालेका नेता काफ्ले माथि आक्रमण भएको छ ।
पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको हो ।
खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् ।
त्यस्तै आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको स्रोतको भनाइ छ ।अनलाइनखबर
