
Ggp
Rgp
Srbpu
Pbu
Lnp
Sgr
Unsku
Rgp1
pku

Ssm
nsb
Ksm
Rgs
Tsm
Rgu
Vor
Ggd
Bbu
Pvg
Hal
Sls
Bbbpu
Gst
Rgu
Sbs
Asm
Rsb
Wsp

Gsb
Ptm
Abd
Bml
Jmb
sab
Rmb
Mks
bbt
Pls
Rpp
Syp
Jmb
दाङ । प्रदेश सभा दाङ क्षेत्र नं २ (१) का सदस्य राजु खनालले पिछडिएको क्षेत्रलाई प्राथमिक्ता दिएर अगाडि वढने बताएका छन् ।
बंगलाचुली गाउपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गदै यस्तो बताएका हुन । पहाडी क्षेत्र विकासको हिसावले पछाडि परेको भन्दै आफुहरुले विशेष प्राथमिक्ता दिएर अगाडि वढने उनको भनाइ रहेको थियो । ‘हामी क्षेत्रको समस्याका बारेमा जानकार छौ त्यसको समस्याको समाधान गर्न लागि पर्ने छौ’ उनले भने । यस क्षेत्रको विकासमा विगतका वर्षहरुमा पनि काम गरेको भन्दै आउदा दिनमा पनि निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
‘केही काम भएका छन केही बाकी छ वाकी रहेका कामहरु पुरा गर्न हामी लागि पर्ने छौ’ उनले भने । आफुहरु सधै जनताको साथमा रहेको समेत उनले बताए । त्यसैले जनताले पनि आफुहरुलाई साथ दिने उनको भनाइ रहेको थियो । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।
नया पुस्तका अपेक्ष अनुसार काम गर्दछ:न्यौपाने
प्रदेश सभा दाङ क्षेत्र नम्बर २(२) का बाम लोकतान्त्रिक समूहका उम्मेद्वार प्रचण्ड बिक्रम न्यौपानेले पुरानो पुस्ताको अनुभवलाई साथमा लिएर नया पुस्ताको अपेक्षा अनुसारको काम गर्नु अहिलेको आवश्यता भएको बताएका छन् ।
विहिवार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न चुनावी सभालाइ सम्बोधन गर्दै वाम लोकतान्त्रिक समूहका प्रदेश सभा सदस्यका उम्म्दवार न्यौपानेले नयाँ र पुरानो पुस्तालाई सँगसँगै लियर आफुले काम गर्ने बताए । देश भित्र केही हुदैन भनेर निरनस बन्दै विदेसिन तयार भयको ठूलो समूहलाई देश भित्रै काम गर्ने वातावरण बनाउन आबश्यक भएकाले आफु त्यस्का केन्द्रित हुने उनको भनाई छ । आफुले कुरा भन्दा काममा बिस्वास गर्ने भएकाले नागरिकको अपेक्षा पूरा गर्ने गरि काम गर्न राजनितमा आएको बताए । आफ्नो ठूलो सपना नभयको भन्दै प्रचण्ड विक्रम न्यौपानेले मतदाता समिक्षी कृषकलाई समयमै मल बिउ, विद्यार्थिलाई समय मै पाठ्य पुस्तक, बेरोजगारलाई देश भित्रै रोजगारीका क्षेत्र निर्माण जस्ता काम गर्ने प्रतिबद्धता जनाए ।
