
Unsku
Rgp
Ggp
Lnp
pku
Pbu
Rgp1
Sgr
Srbpu

Wsp
Bbbpu
Rgu
Ssm
Pvg
Rsb
Ggd
Sls
Asm
Bbu
Ksm
Tsm
Rgu
Sbs
nsb
Hal
Gst
Vor
Rgs

Syp
Rmb
Gsb
Ptm
Jmb
Pls
Bml
bbt
Jmb
Mks
Rpp
sab
Abd
दाङ । एमाले महासचिव ,पुर्ब मन्त्री शंकर पोखरेले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ २ (क) मा एमालेका नेता निर्माण ब्यबसायिका प्रदेश अध्यक्ष समेत रहेका बलिभद्र राना, र २ (ख) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभाको १ (क) मा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारूले र क्षेत्र नं. १ को (ख) मा नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा अनुरागले खड्काले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट शान्ता चौधरीलाईले दाङ १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी छन । यहाँ प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा गंगाराम भट्टराई र १ (ख) मा कुलबहादुर केसीले एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् ।मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ ।
