
Sgr
Unsku
Srbpu
Rgp1
pku
Rgp
Ggp
Pbu
Lnp

Rsb
Asm
Pvg
Hal
Ggd
Rgs
Sbs
Rgu
Vor
Tsm
Rgu
Gst
Wsp
Ksm
Bbu
Ssm
nsb
Sls
Bbbpu

Abd
Syp
sab
Gsb
Mks
Rpp
Bml
bbt
Jmb
Rmb
Pls
Ptm
Jmb
पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । चालक सहित २२ यात्रु बोकेर गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस आईतबार सांझ रिब्दीकोट गाउँपालिका –२ लघुवामा दुर्घटना भएको हो।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारिले बिरेन्द्र थापाले जानकारी दिए । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । उनका अनुसार दुर्घटनामा परी घाईते भएका १६ जनामध्ये दुई जनाको अवस्था गंभिर छ।
त्यस्तै घाइतेहरु सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बस सडकको डिल भासिएर करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना बारे बिस्तृत बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी थापाले बताए ।
