
Snmbs
Dpm
Gesld
Ges
Mbf
Pbu
Amb
Sdc
rgs
Dbc
dpm
snmbs
Snmbs


दाङ । घाेराही उप-महानगरपालिका वडा नं १४ स्थित बस पार्क बाट बिछिप्त मनोरोगी अलपत्र बेवारिसे अबस्थामा सल्यान सारदा नगरपालिका वडा न. १५ मखला घर भई आफ्नो नाम चन्द्रा कँवर बताउने अ.३२/३३ बर्षीय महिला र साथमा दुईटी छाेरीहरु अ. ८ बर्षकि पुष्पा कँवर ,अ. ६ बर्षकि हिरा कँवर र छाेराे अ. ३ बर्षकाे लक्ष्मण कँवर गरि ३ जना बाल बालिका सहित यक महिलाको उद्धार गरि नारायणपुर- १० मानव कल्याण समाज (सेवा घर )दाङ शाखामा ल्याईएकाे छ ।
यस कार्यमा सहयोग गर्ने घोराही उप- महानगरपालिका समाजिक शाखा प्रमुख र जिल्ला प्रहरी कार्यलय घाेराहि दाङलाई धन्यवाद प्रकट गर्दछौ । हामी उहाँको परिवारकाे खाेजिमा छाैं। सम्पूर्णले यस पाेस्टलाई सक्दाे सेयर गरि उहाँको परिवार सम्म पुर्याइदिनुहुन सादर अनुराेध गर्दछोै।
यस मानवीय कल्याणको कार्यमा सहजता प्रदान गर्दै हामीलाई अझै खुशीसाथ सेवामा लाग्न प्रेरणा र उर्जा थपिदिनुहुने स्थानीय सरकार स्थानीय बासि र नेपाल प्रहरी लगायत सम्पूर्ण परोपकारी मनहरुलाई हृदय देखि साधुवाद नमन अर्पण गर्दछौ ।
