
Srbpu
Ggp
sbs
Djs
Lnp
cjs
Gfs
Rgp1
Pes
Sgr
Pbu
Rgp
pku
Unsku

Bbu
Vor
Tsm
Rsb
nsb
Ksm
Sbs
Ssm
Gst
Wsp
Asm
Bbbpu
Rgu
Rgs
Hal
Pvg
Sls
Rgu
Ggd

Jmb
Syp
Pls
Ptm
sab
Rpp
Rmb
bbt
Gsb
Jmb
Mks
Abd
Bml
दाङ । दाङको घोराही बजारमा सञ्चालनमा रहेका हेयर कटिङ तथा सैलुन व्यवसायीहरुले आगमी आईतबारसम्म व्यवसासय दर्ता तथा नविकरण गरी कानुन बमोजिम सञ्चालन गर्ने मन्जुरी गरेका छन् ।
घोराही उपममहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण शाखाले सोमबार बजार अनुगमन गर्ने क्रममा अधिकांशले दर्ता विना नै पसल सञ्चालन गरेको र दर्ता गरेकाले पनि नविकरण नगरेको पाईएपछि व्यवसायीहरुले आगामी आईतबार सम्म बजार अनुगमन निर्देशिका २०७५ को दफा ८ अनुसार कानुन बमोजिम रहने गरी व्यवसाय दर्ता गरी सञ्चालन गर्ने बताएका छन् । घोराही १४ र वडा नंम्वर १५ का १४ व्यापारीले हस्तारसहित मन्जुरी पत्र उपमहानगरपालिकालाई बुझाएका छन् ।
