
Rgp1
Pes
pku
Djs
Cps
Sds
Rgp
sbs
Pbu
Sgr
Gfs
Unsku
Rgp
Srbpu
Rmb
Lnp
cjs
Ggp
Gis

Rgu
Wsp
Vor
Sls
Ksm
Sbs
Pvg
Rsb
Rgu
Bbu
Asm
Hal
nsb
Gst
Bbbpu
Rgs
Tsm
Ggd
Ssm

Pls
Rmb
Bml
Ptm
Gsb
Mks
Syp
Jmb
Abd
bbt
Rpp
Jmb
sab
दाङ । दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो ।
गत असार ३० गते घरबाट निस्केका ती वृद्ध आज विहान घर देखि २/३ सय मिटरको दुरीमा रहेको मकैबारीमा स्थानीयले फेला पारेका थिए । ती वृद्धको लडेर मृत्यु भएको हुन सक्ने राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् ।
त्यस्तै सडेर गन्ध आइरहेको अवस्थामा स्थानीयले शव फेला पारेका हुन् । ती वृद्धको हात,खुट्टा कुहिसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । यो समाचार प्रशिक्षार्थी पत्रकार हुमा सुनारले पठाएकी हुन्।
