
Unsku
pku
Gis
Ggp
Pes
Rgp1
Rmb
Srbpu
sbs
Sds
Rgp
Lnp
Cps
Sgr
Djs
cjs
Gfs
Pbu
Rgp

Ggd
Gst
Wsp
Hal
Rgu
Sbs
Ksm
Bbbpu
Ssm
nsb
Pvg
Rsb
Asm
Rgu
Tsm
Vor
Bbu
Rgs
Sls

Rmb
Rpp
sab
bbt
Gsb
Mks
Syp
Jmb
Bml
Jmb
Ptm
Abd
Pls
रौतहट । सशस्त्र प्रहरी बल रौतहटले १ सय ९२ किलो गाँजा सहित एउटा गाडी नियन्त्रणमा लिएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ६ कुडियाबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो ।
त्यस्तै कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो । गाडीमा १३ वटा पोकामा प्रतिपोका १४.८ केजीको दरले १ सय ९२.४ केजी गाँजा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले नियन्त्रणमा लिएको सवारी साधन र बरामद भएको गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।अनलाइनखबर
