
Ksbus
Ggp
Ggp
Lnp
Msbus
Sdc
Ksbus
Rgp
Asbus

दाङ । प्राइम लाइफ इन्स्योरेन्स लमहि साखाले आज २० जना आफ्ना एजेन्सीहरु लागि सम्मान गरेकाे छ । विभिन्न ठाउँमा रहेर राम्रो कार्य गर्न सकेको भन्दै २६ जना मध्ये २० जना लाइ दाेसल्ला ओढाएर सम्मान गरिएको हाे ।
प्रा.लि.लमहि शाखाका डाइरेक्टर गंगा चौधरीको अध्यक्षयता तथा प्रा.लिका सल्लाहकार बालगाेबिन्द चौधरीको प्रमुख आतिय्यतामा सम्मान कार्यक्रम गरिएको हाे ।२०७६ सालकाे अबघिमा (बर्ष उत्कृष्ट )राम्रो उँत्कृष्ठ काम गरेका ति ब्याक्तिहरु हाैसला स्वरुप सम्मान गरिएको बताइएको छ ।
