
lnp
ksb
Sgp
Lnp
Usb
Rgp
Ggp
Rgp
Lks
Ggp
Dus
Rgp
Jns
Rgp
Asb

lms

बाँके । भारतबाट अबैध रुपमा खुलेआम जैसपुर प्रहरीको मिलोमतोमा लाखौंको छुर्पी सशस्त्र प्रहरी भन्सार जमुनाह बिओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमान्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी पक्राउ गरेको छ ।
त्यस्तै नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगन्ज १६ जयसपुर नाकाबाट मंगलबार दिउँसो भन्सार छली गरी ल्याइँदै गरेको २ लाख ९० हजार रुपैयाँ बराबरको अवैध छुर्पी बरामद गरेको बताए ।
बरामद गरिएको सबै अवैध छुर्पीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।
