
Unsku
Sds
Cps
cjs
Rgp1
Gfs
Pbu
Rgp
pku
Pes
Rgp
Ggp
sbs
Lnp
Rmb
Srbpu
Djs
Gis
Sgr

Rgu
Bbu
Tsm
Ksm
Sls
Wsp
Gst
Pvg
Ssm
Ggd
Bbbpu
nsb
Vor
Asm
Rgu
Rsb
Sbs
Rgs
Hal

Ptm
Mks
Abd
Syp
bbt
Jmb
Gsb
Bml
Pls
Rpp
Rmb
sab
Jmb
दाङ । देउखुरी राजपुर गाउँपालिका भित्रका १० जना विपन्न युवा उद्यमीलाइ मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत सोमबार एक कार्यक्रमको बीचमा सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि शर्मालेविपन्न,गरिब नागरिककाे जीवनस्तर माथी उठाउन र सुधार गर्न प्रदेश नम्बर ५ सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेकाे कार्यक्रम मार्फत बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्यता समेत रहनु भएका प्रदेश सभा सदस्य शर्माले सरकार कहाँ छ ? भन्नेहरुलाइ गरिब,विपन्नकाे घरमा पुग्नुपर्ने र सरकार त्यहीँ भेटिने बताउनु भएको छ । मानव विकास सुचांक बढाउन सबै नागरिक आय आर्जनमा जाेडिनुपर्नेमा उहाँले जाेड दिनुभयाे । पाँच लाखकाे लागतमा १० जना उद्यमीलाइ माननीय सांसद शर्माले परब्यक्तिलाइ ५० हजार बराबरको सामाग्री साना ब्यबसायीहरुमा अनिल कुमाल,गँगा चौधरी,तेज बहादुर चौधरी,सुर्य कुमारी चौधरी,अग्नि कुमार भट्टराई,तुलका भण्डारी,माया रुपी चौधरी, अबदेश भण्डारी,गोबिन्द प्रसाद गुप्ता र मोहन सिँह भण्डारीलाइ सामाग्री हस्तान्तरण गर्नु भएको थियाे । उहाँहरु सबै साना ब्यबसाय गर्दै आउनुभएका युवा तथा अति बिपन्न हुनुहुन्छ ।
कार्यक्रममा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस समितिका सदस्य भिम ओली,राजपुर गाउँपालिकाका प्रशासन प्रमुख महेश थापा,अनुदान ग्राही अग्नीकुमार भट्टराई लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियाे । कार्यक्रमकाे सहजिकरण सहजकर्ता गिरीराज भट्टले गर्नु भएको थिया ।
