
dpm
Pbu
snmbs
Snmbs
Gesld
Snmbs
Ges
Sdc
Dbc
Dpm
Mbf


दाङ। देउखुरी,लमही खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले असाेज महिना देखि लमही न,पा,३ मजगाउँमा नयाँ खानेपानी आयाेजना मार्फत त्यस क्षेत्रका स्थानीयबासिहरुका लागि सेवा दिने भएको जनाएको छ । जसका लागि सबै प्रकृिया पूरा गरेर बजेट पनि परिसकेको समितिका अध्यक्ष लदण्डीराम चौधरी जानकारी दिनु भयाे ।
नेपाल सरकारकाे १ घर १ धारा अन्तर्गत साढे तीन कराेडकाे लगानीमा साे कार्य हुने भएको हाे । साे क्षेत्रका स्थानीयबासिहरुकाे माग लागि मध्यनजर गरेर साे सेवा दिन थालिएको बताइएको छ ।उक्त स्थानमा स्वच्छ पिउने पानीको समस्या निकै भएकोले साे क्षेत्र छनाेट गरेर त्यस क्षेत्र आसपासका गाउँ सानाे घुम्ना,ठुलाे धुम्ना,सेमरहवा बुट्कहवा,लगायतका अन्य ससना गाउहरु पनि पानी पुर्याउने लक्ष्य राखिएको छ । लमहि खानेपानी आयाेजाा संग जाेडिएर सेवा दिने याेजना अघि सारिएको छ । जसका लागि भदौ महिनामा टेन्डर आह्वान गरिने र असाेज महिना देखि आयाेजनाकाे काम सुरु गरिने छ । झन्डै ३ हजार घरधुरीहरु लाभान्वित हुने छन ।
