
Ggp
cjs
Gfs
Sds
Rgp
Srbpu
Cps
Djs
pku
sbs
Unsku
Rgp
Rmb
Pbu
Lnp
Pes
Rgp1
Sgr
Gis

Asm
Vor
Rsb
Ksm
Rgu
Bbbpu
Rgs
Tsm
Ssm
Pvg
Rgu
Hal
Wsp
Ggd
Gst
nsb
Sbs
Bbu
Sls

Syp
Abd
Pls
Jmb
Gsb
Rpp
Mks
sab
Jmb
Rmb
bbt
Bml
Ptm
दाङ। दाङ,देउखुरी-लमही बजारको हरेक चोकमा प्रहरीले माक्स नलगाउनेलाई कडाइ गरेको छ । बजार परिसरमा माक्स नलगाई हिडडुल गर्ने मानिसलाई प्रहरीले माक्स लगाउनको लगि सम्झाई बुझाइ गर्ने कार्यलाई मंगल बिहान तिब्रता दिएको हो । देशमा लकडाउन खुले संगै सर्वसाधारणले स्वास्थ्य सुरक्षामा ध्यान नदिइ जथाभावी हिड्न थालेकोले प्रहरीले यस्तो कदम चालेको छ ।
प्रहरीले चेकजाँचको क्रममा बाटो हिड्ने सर्व साधारण र सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रीले माक्स गोजीमा हालेर हिड्ने गरेका छ्न । प्रहरीले माक्स खै भनेपछी गोजीबाट झिकेर लगाउने गरेको पाइएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस अब सिधै समुदायमा सर्ने चेतावनी बिश्व स्वास्थ्य संगठनले नेपाललाई पनि दिएकोछ । कोराना भाइरस समुदायमा सर्न नदिन प्रहरी प्रशासनले यो कदम चालेको हो।
