Sidha Patra शुक्रबार, आषाढ १०, २०७९

दाङ । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको मुख्य मुहानमा अज्ञात समुहले तोडफोड गरेको छ ।

गएराती अज्ञात समुहले तुलसीपुर खानेपानीको मुख्य मुहान रानीजरूवाको सम्वेयलमा खानेपानीको पावर हाउसको मेन स्वीच, प्यानल बोर्ड, पानी सप्लाई गर्ने २५ हर्ष पावरको मोटर, स्टक मोटर, २५ हर्ष पावरको मोटरबाट पानी तान्नको लागि बनाईएको सोलर पाता लगायतका सामानमा तोडफोड गरेको संस्थाका सचिव सेवकराम भण्डारीले जानकारी दिए ।

त्यस्तै उक्त तोडफोडबाट करिब ८ लाख बराबरको क्षति भएको सचिव भण्डारीले जानकारी दिए । तोडफोड गरिएको संरचनाको मर्मतका लागि केही समय लाग्ने भएकाले मर्मत गर्ने समयसम्म ८ नं सिस्टम अन्तरगतको ओभरहेड टंकीबाट वितरण गरिने पानीमा समस्या हुने पनि जानकारी दिए । साथै सचिव भण्डारीले तोडफोडमा संलग्नलाई पत्तालगाई कानुनी कार्वाहीको लागि माग पनि गरे ।तुलसीपुर अनलाइनबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]