
Gfs
Rgp
Unsku
Rgp
Sgr
Gis
Cps
Sds
Rgp1
pku
Srbpu
Lnp
Rmb
Pbu
Djs
cjs
Pes
Ggp
sbs

Tsm
Hal
Asm
Rgu
Ksm
Pvg
nsb
Bbu
Sls
Ssm
Wsp
Ggd
Vor
Rgs
Gst
Rgu
Sbs
Rsb
Bbbpu

Mks
Gsb
Rmb
Pls
Jmb
Ptm
Syp
Abd
Rpp
Jmb
bbt
Bml
sab
दाङ । दाङमा आज दिउँसोदेखि पेट्रोलियम पदार्थको आपुर्ति सहज हुने भएको छ । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका अनुसार दाङका लागि ८० हजार लिटर पेट्रोल दिउसोसम्म दाङमा आउने भएको छ ।
घोराही र तुलसीपुरका लागि ६० हजार लिटर पेट्रोल र देउखुरी क्षेत्रका लागि २० हजार लिटर पेट्रोल बिहान ५ बजे नेपालगञ्जबाट पठाएको निगमले जनाएको छ ।
भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयर बैंकमा लिंक गर्न ढिलाई भएकाले नेपालसहित भुटान,श्रीलन्का आदि देशमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुणर् रुपमा बन्द भएको छ ।
चार दिनदेखि नेपालभर डिजेल,पेट्रोल,मट्टीतेल,हवाइ इन्धन र एलपिजिको आयात पुणर्रुपमा बन्द भएको छ । सहज व्यवस्थापनका लागि नेपाल आयल निगमबाट आइओसि, भारतिय राजदुतावास तथा अन्य निकायहरुमा पहल भइरहेको छ ।
