Sidha Patra शुक्रबार, जेठ २७, २०७९

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर थापाकाे मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ३ पाते टाकुरा स्थित माईलिपानी भित्री खाेलाकाे ड्याममा डुबेर साेहि गाउँपालिकाकाे ठेगका स्थानीय १९ वीर बहादुर थापाकाे मृत्यु भएको हो ।

शुक्रबार आज दिउसाे करिब २ बजेतिर पाैडि खेल्ने क्रममा उक्त ड्याममा डुबेकाे जानकारी पाउन सशस्त्र प्रहरी निरीक्षक पदमराज भट्टकाे कमाण्डमा सशस्त्र प्रहरी सहायक निरीक्षक बेत प्रसाद वली सहितकाे ७ जनाकाे टाेलि र नेपाल प्रहरीको सँयुक्त टाेलि घटनास्थल पुगेर करिब ३/४ घण्टा खाेजि कार्य पश्चात थापालाई मृत अबस्थामा फेला पारेकाे सशस्त्र प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

त्यस्तै उक्त शवलाई पाेष्टमार्टमकाे लागि नेपाल प्रहरीकाे जिम्मा लगाई प्रादेशिक अस्पताल तुलसिपुरमा पठाईएकाे समेत सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश तुलसीपुरले जनाएकाे छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]