
Jns
Pbu
Rgp
Rgp
Asb
Lks
Lnp
Ggp
Rgp
Sgp
Usb
Rgp
Dus
Ggp
lnp
Dbs
ksb


काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।अनलाइनखबर
