Sidha Patra मंगलबार, जेठ १७, २०७९

दाङ । ब्लु क्रस भेटेनरी क्लिनिक बहुउदेश्यीय तालिम तथा परामर्श केन्द्र दाङको आयोजनामा पशुपालन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । न्यु होप एग्रो विजनेस प्रा.लीको सहकार्यमा तालीम सम्पन्न भएको हो ।

परम्परागत रुपमा जीवन निर्वाहका लागि पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायिक र स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो ।

डा. बेद बहादुर के.सी. र सुमन थापा प्रशिक्षक रहनुभएको पशुपालन व्यवस्थापन सम्बन्धी तालिममा ३० जना किसानहरुको सहभागिता रहेको डा. के.सी.ले जानकारी दिनुभएको छ ।घोराहीमा भएको उक्त तालिममा किसानहरुलाई दाना पानी, रोग उपचार लगाएतका व्यवस्थापन पक्षहरुका बारेमा जानकारी गराईएको थियो । पशुपालन व्यवस्थापन तालिमको सहजिकरण इश्वर अर्यालले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]