
Asb
Ggp
Rgp
Jns
Rgp
Dus
Lnp
Usb
Lks
lnp
Rgp
ksb
Dbs
Ggp
Sgp
Rgp


पोखरा । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।
त्यस्तै नेपाली सेनाको टोली घटना स्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।अनलाइनखबर
