
Gisld
Rbs
Sds
Mbdvs
mbd
Pbu

Tsm
Vor
Rsb
Ssm
Ksm
Asm
Hal
Wsp
Bbbpu
Gst
Pvg
Rgu
Rgs
Ggd
Bbu
nsb
Sls
Sbs
Rgu

Bml
Jmb
bbt
Rmb
Jmb
sab
Abd
Pls
Ptm
Gsb
Rpp
Syp
Mks
रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका खुङग्री निवासी ठाकुर बुढाथोकीका छाेरा अन्दाजि ३६, ३७ वर्षका कृष्ण बहादुर बुढाथोकी दक्षिण भारत काेचिनमा बिचल्ली अवस्थामा फेला परेका छन् ।
राेजगार बिहिन अवस्था रहेका कृष्ण सडकमा मागेर खाने,सडकमा सुत्ने याे अवस्था उनलेे लामाे समय बिताएकाे आफन्त र कुनै नेपाली नभेटेकाे गुनासो भेटमा स्वर्गद्वारी निवासी नारायण (टाेमटा) बिक सँग बताएको रिपोर्ट मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिलाई नारायण बिकले जानकारी दिनु भयो ।
स्मरण रहाेस निज कृष्ण बुढाथोकी सुगर जस्तो घातक राेगबाट पीडित रहेको र उनका हात खुट्टा सुजल (सुनिएकाे) साथै उनकाे दुबै अन्डकाेष सुनिएर हिडडुल गर्न पनि निकै गार्हो भएको बताईन्छ ।
