
Rgp
Srbpu
pku
Ggp
Unsku
Sgr
Pbu
Lnp

Rgu
Rgs
Tsm
Rsb
nsb
Gst
Vor
Hal
Bbbpu
Pvg
Wsp
Ssm
Sls
Ksm
Bbu
Rgu
Asm
Sbs
Ggd

Pls
Rpp
Syp
Mks
Bml
Ptm
Gsb
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएकाे छ । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजकाे ज्यान गएकाे हाे ।
यस्तै डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए ।
त्यस्तै जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी उनीहरुकाे शव आफन्तको जिम्मा लगाइएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
