
Gisld
Pbu
Rbs
Mbdvs
Sds
mbd

Ssm
Hal
Gst
Wsp
Sbs
nsb
Rgs
Ksm
Vor
Rsb
Bbbpu
Pvg
Ggd
Tsm
Rgu
Bbu
Asm
Sls
Rgu

Jmb
Abd
Ptm
Gsb
Mks
Rmb
Syp
sab
Pls
Jmb
Rpp
bbt
Bml
दाङ । दाङको राजपुर गाउँपालिका १ नम्बर वडामा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा १ नम्बर वडाका वडा अध्यक्षमा नेकपा एमालेका सुर्य प्रसाद चौधरीकाे प्यानल विजयी भएको हो ।
राजपुर गाउँपालिका १ नम्बर वडामा नेकपा एमालेका सुर्य प्रसाद चौधरीले ६ सय ६६ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्ण बहादुर बुढा ४४५ मत प्राप्त गरेका थिए।
त्यसै गरि सदस्य उम्मेदवारहरुमा महिला सदस्य तुल्सा मल्ला ६५०, दलित महिला सदस्य भिम कुमारी सुनार ६५२, सदस्यहरुमा शालिक राम कवर ५९४ र नन्द लाल बुढा ६३८ मत प्राप्त गरि विजय भएका छन्।
