Sidha Patra मंगलबार, चैत्र २९, २०७८

दाङ । सन्चारिका समूह दाङको पहिलो बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ। समुहकि अध्यक्ष सुलोचना गौतमको अध्यक्ष तथा समुहकी सल्लाहकार नारायणी रजौरेको प्रमुख आतिथ्यतामा वैठक सम्पन्न भएको हो ।

बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । मंगलबार बसेको बैठकमा सहभागीहरु संस्थालाई चलायमान बनाउनका लागि सकृय हुनुपर्नेमा जोड दिएका छन । महिला पत्रकारहरुको मुद्दा मा आवाज उठाउनुपर्ने बताए। आउदो स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहितामा रहेर सूचना सम्प्रेषण गर्नका उचित बाताबरण निर्माण गर्ने विसयमा छलफल समेत गरेको छ ।

यसका साथै संस्थाकी सह-सचिव दिप्तिशिखा चौधरीलाई थारु पत्रकार संघको केन्द्रिय सचिवका निर्वाचित भएको भन्दै बधाई तथा सम्मान समेत गरेको छ ।छलफलको सहजीकरण संस्थाका सचीव निरला अर्यालले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]