
Ggp
Ksbus
Sdc
Msbus
Ggp
Asbus
Lnp
Ksbus
Rgp


काठ्माडौं । नेपालमा मंगलबार मात्रै कोरोना भाईरसका ८३ जना नया संक्रमित फेला परेका छन्। कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँ र भक्तपुरमा पनि नया संक्रमित फेला परेका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।
पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन्।
त्यसमध्ये ३३ जना निको भई घर फर्किएका छन। यद्धपी हाल सम्म नेपालमा कोरोना संक्रमित कसैको पनि ज्यान गएको छैन।
