
Rbs
Gisld
mbd
Mbdvs
Sds
Pbu

Asm
Sbs
Ggd
Rgu
nsb
Ksm
Tsm
Pvg
Rgu
Vor
Hal
Rgs
Bbbpu
Sls
Wsp
Rsb
Bbu
Ssm
Gst

Rpp
Bml
Rmb
Jmb
bbt
Ptm
Abd
Pls
sab
Mks
Gsb
Jmb
Syp
प्युठान। प्युठानबाट स्वाव संकलन गरि भैरहवा पठाईएका ३९ जनाको कोरोना भाईरस (कोभिड १९) पीसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
म्याग्दी र काठमाडौबाट आएका प्युठानका पुरुषमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएका २ पुरुष सहित ३९ जनाको स्वाव परिक्षणका लागी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएको थियो । प्युठानवाट भैरहवा पठाइएका मध्ये कुनै पनि स्वावमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिए । उनका अनुसार प्युठानबाट पीसिआर परिक्षणका लागि भैरहवा पठाईएका सबै गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाका स्थानिय बासिन्दा हुन।
अहिले सम्म प्युठान सुरक्षित रहेको बताउदै सुबेदिले सचेत र सजग रहन सबैमा आग्रह गरे।
