सरद सागर देबकोटा/लमही सोमबार, पुष ०५, २०७८

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लमहीका विभिन्न ७ वटा टोल विकास संस्थालाई ७० पिस फोहर संकलन गर्ने डष्टबिन र बाल्टीन प्रदान गरेको छ ।

संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत स्वास्थ्य र सरसफाइका लागि माग भई आएका टोल विकास संस्थाहरुलाई फोहर संकलन गर्न डष्टबिन प्रदान गरेको हो ।

जस अन्तरगत कोलही टोल विकास संस्थामा १५ थान,लमही गाउ टोल विकास संस्थामा १९ , कुल मोहर टोल विकास संस्थालाई १०,बन गाउँ टोल विकास संस्थामा ५ स्वर्गद्वारी देबगड टोल विकास संस्थामा ५,चैलाही टोल विकास संस्थामा ६ , आर्दश टोल विकास संस्थालाई १० पासाङ टोल विकास संस्थामा ४,भयरथान टोल विकास संस्थामा १०,देउखुरी बहुमुखी क्याम्पसलाई ४ थान गरि ७० वटा बाल्टिन उपलब्ध गराइएको संस्थाका अध्यक्ष दन्डीराम चौधरीले जानकारी दिनु भयो ।

त्यस्तै नियमित बैठकद्वारा संस्थाले आफ्नो सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण शभा आउदो माघ १५ गते गर्ने नणिर्य गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]