Sidha Patra शुक्रबार, कार्तिक १९, २०७८

काठमाडौं । प्रविधिको विकास, आर्थिक सम्पन्नता लगायतका कारण नेपालीहरूले मनाउने तिहार, छठ लगायतका ठूला पर्वहरू महङ्गो हुँदै गएका छन् ।

सम्पन्न व्यक्तिहरूले गर्ने अनावश्यक खर्चका कारण निम्न आर्थिक अवस्थाका व्यक्ति, परिवार र सदस्यहरू ऋण काढेर पनि खर्च गर्नुपर्ने अवस्थामा पुग्ने गरेको बिभिन्न अध्ययनहरूले देखाएका छन् ।

तिहारको बेलामा विशेषगरी, घर सजावट, यातायातका साधनको खरिद र खानपानमा अत्यधिक खर्च गर्ने परिपाटीको विकास हुँदै गएको भन्दै विज्ञहरूले परिवर्तनका लागि एकै व्यक्तिले भए पनि सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्थविद् डा जनार्दन आचार्यले तडकभडक रोक्ने कानुन भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या बढेको बताउनुभयो । चाडपर्व मनाउने बारेमा घरपरिवारका सदस्य बीचमा छलफल भएमा अनावश्यक खर्च र ऋणको भारी बोक्न नपर्ने उहाँको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]