
Pbu
Pes
pku
Lnp
Gfs
Ggp
Rgp
Unsku
Rgp1
cjs
Srbpu
sbs
Djs
Sgr

Ssm
Pvg
Rsb
Bbu
Ggd
Hal
Wsp
nsb
Bbbpu
Rgu
Rgu
Asm
Tsm
Rgs
Sls
Gst
Vor
Sbs
Ksm

Abd
Syp
Jmb
Ptm
Pls
Rmb
sab
Jmb
Gsb
Bml
bbt
Rpp
Mks
दाङ । लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका वडा नं १ भालुबाङ्गमा शुक्रबारदेखि ५० शैयाको अस्पतालको शुभारम्भ भएको छ । लालमटिया स्वास्थ्य चौकीको उन्तिप्रगति भई प्रस्तावित भालुबाङमा अस्पतालको उद्घाटन गरिएको हो । उक्त अस्पतालको लुम्बनी प्रदेश सरकारका माननीय स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले भालुबाङ अस्पतालको सेवा शुभारम्भ गर्नु भएको छ । स्वास्थ मन्त्रीले पान्समा बत्ती बालेर प्रस्ताबिक अस्पतालको ब्यानर खोली डिजिटल मेसिनको सुइज ओन गरि उद्घाटन गर्नु भएको थियो ।
त्यस्तै मन्त्रीले २०७८/७९को बजेट पहिलोचरमा १ करोड विनियोजित गरिएको पनि घोषणा गर्नु गर्नु भएको छ । यस्तै उहाँले स्वास्थ्य क्षेत्रमा अझै धेरै काम गर्नु पर्ने र बिकास निर्माणमा तपाईं सबैको सहयोग चाहिन्छ भन्नू हुँदै प्रस्तावित अस्पतालबाट प्रसुति सेवाहरु सुचारु हुने बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री थारु प्रदेश सचिव बिकास सापकोटा, बिभिन्न वडाका जनप्रतिनिधी लगायत राजनीतिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा लालमटिया स्वास्थ्य चौकी सञ्चालन तथा व्वस्थापन समितिका अध्यक्ष तारा बाहदुर डिसीको स्वागत मन्तव्यबाट संचालन भएको काएयक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

