
Fmb
jsb
Csb
Rks
Tgp
Ppu
Ksb
Ssb
Ksb
Nsb
Bsn
Usb
Rsb
Ksb
Gsb
Ssb

Ssb
Tsb
Hl1
Gsb
Usb

ptl
Nps
Rgu
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आर्थिक वर्ष सकिएको तर नविकरण हुन नसकेका व्यवसायीहरुलाई नविकरण गर्दा लाग्ने जरिवाना छुट लाई निरन्तरता दिने भएको छ ।
संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । कोभिडले मारमा परेका व्यवसायीहरुलाई यसरी जरिवानामा छुट दिदा थोरै भए पनि सहयोग पुग्ने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । बैठक संघका अध्यक्ष वुढाथोकीको अध्यक्षतामा भएको थियो ।
