
Rgp1
Gfs
Djs
Lnp
Sgr
pku
Pbu
Unsku
Srbpu
Pes
Rgp
sbs
cjs
Ggp

Pvg
Ssm
Asm
Rgu
Wsp
Gst
Hal
Bbu
Tsm
Rgs
Rgu
Vor
nsb
Sbs
Rsb
Ggd
Ksm
Sls
Bbbpu

Ptm
Jmb
Syp
Bml
Gsb
Abd
Jmb
Mks
Rmb
Rpp
Pls
sab
bbt
दाङ । दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७ जनाको पिसिआर र बिभिन्न स्थानमा गरिएको २ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुनेहरुमा घोराही, गढवा र राजपुुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
आज थपिएका ३ जना सहित अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या २९ जना रहेको छ । ति मध्य २४ जना घरमा, ५ जना आईसीयूमा रहेको केन्द्रले जनाएको छ ।
